PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अन्तर्राष्ट्रिय युवा दिवस : हरियो टिसर्टमा यस्तो र्‍याली

अन्तर्राष्ट्रिय युवा दिवस : हरियो टिसर्टमा यस्तो र्‍याली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : अगस्ट १२ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइयो।
 
दिवसका अवसरमा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवा तथा संघसंस्था गरी २० लाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरेको छ। अन्य ठाउँमा पनि युवाहरुले विभिन्न कार्यक्रमको आयोजना गरे।
 
ज्वाइन्ट युथ सिभिल सोसाइटीले भने भृकुटीमण्डपबाट शान्तिवाटिकासम्म र्‍यालीको आयोजना गरेको थियो। हरियो टिसर्ट सजिएका युवायुवती पानीमा रुझ्दै प्लेकार्ड सहित र्‍यालीमा सहभागी थिए।


ट्रेन्डिङ पोस्ट

Ncell