PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सुरु भयो तीजको उल्लास : फोटोमा हेर्नुस् तीजको फेसन

सुरु भयो तीजको उल्लास : फोटोमा हेर्नुस् तीजको फेसन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं हरितालिका तीज पर्व आउन करिब तीन हप्ता बाँकी छ तर सहरमा उल्लास सुरु भइसक्यो। विशेषगरी नेपाली हिन्दु नारीहरुको महत्त्वपूर्ण यो चाडको स्वागतका लागि उनीहरु आतुर छन्।
 
यो चाड नारी स्वतन्त्रताको प्रतीक पनि हो। सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका नारीहरु एक-अर्काकोमा गई खानपिन गर्ने, नाच्ने र रमाउने गर्छन्। शिव मन्दिरहरूमा पनि पूजा गर्नेहरुको भिड लाग्छ।
 
काठमाडौंमा भने १५ औं डाबर स्पेशल तीज महोत्सव जारी छ। साउन २७ देखि २९ गतेसम्म युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा भइरहेको महोत्सवमा विभिन्न कार्यक्रम भइरहेका छन्।

हेर्नुस्, यहीँ प्रस्तुत भएको तीज फेसन शोका केही तस्बिरहरु-


ट्रेन्डिङ पोस्ट

Ncell