PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​डब्लुसिएल च्याम्पियनसिप : टस हारेपछि नेपालले नेदरल्याण्ड्स विरुद्ध पहिले ब्याटिङ गर्ने



पहिलोपोस्ट

​डब्लुसिएल च्याम्पियनसिप : टस हारेपछि नेपालले नेदरल्याण्ड्स विरुद्ध पहिले ब्याटिङ गर्ने

आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

टस हारेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। फास्ट बलर करण केसीको स्थानमा स्पिनर शक्ति गौचनले स्थान पाएका छन्। 


सोमबार भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा ९४ रनमा अलआउट भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell