PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

२० फोटोमा हेर्नुस् साउनको अन्तिम सोमबार पशुपतिमा आरती, राष्ट्रपति पनि उपस्थित

२० फोटोमा हेर्नुस् साउनको अन्तिम सोमबार पशुपतिमा आरती, राष्ट्रपति पनि उपस्थित

समर्थ रञ्जित/पहिलोपोस्ट


साउनको अन्तिम सोमबार पशुपति मन्दिर परिसरमा साँझको आरती हेर्न थुप्रै भक्तजन भेला भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही अवसरमा पशुपति पुगेकी थिइन्। 

राष्ट्रपतिले पशुपति दर्शन गर्नाका साथै पूजाआजा पनि गरिन्। आज बिहानैदेखि पशुपतिनाथमा भक्तजनको भिड लागेको थियो । दर्शनका लागि आज बिहानैदेखि पशुपतिका चारै ढोका खुला गरिएको थियो। 

हेर्नुस् इलिट जोशीले खिचेका २० फोटो


ट्रेन्डिङ पोस्ट

Ncell