PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

थामी संग्रहालयका लागि ‘नेपाल फेसन एरा २०१६’



पहिलोपोस्ट

थामी संग्रहालयका लागि ‘नेपाल फेसन एरा २०१६’

काठमाडौं : लोपन्मुख थामी जातिको संग्रहालय दोलखामा निर्माण गर्ने उद्देश्यले नेपाल फेसन हाउस र सगरमाथा फाउन्डेशनले ‘नेपाल फेसन एरा २०१६’ आयोजना गर्ने भएको छ।
 
फेसन एरा भदौ ३१ गते होटल अन्नपूर्णमा हुने आयोजकले घोषणा गरेको छ। घोषणासँगै एराका लागि ३३ जना मोडलको छनोट समेत गरिएको छ।
 
निजी संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न सहयोग होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गर्न लागिएको सगरमाथा फाउन्डेसनका निर्देशक अर्जुन भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell