PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

लागुऔषध मुद्दामा फरार एक युवक पक्राउ



रासस

लहान : लागुऔषध मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सिरहाको अर्नामा प्रपी-४ का २० वर्षीय रोशनकुमार पाल पक्राउ परेका हुन्। उनी लागुऔषध कोरेक्स मुद्दामा फरार थिए। 

घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell