PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

२० फोटोमा हेर्नुस् नाडा अटो शोमा देखिएका स्वदेशी र विदेशी मोडल

२० फोटोमा हेर्नुस् नाडा अटो शोमा देखिएका स्वदेशी र विदेशी मोडल

समर्थ रञ्जित/पहिलोपोस्ट


सवारी साधनको कुम्भ मेला नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ। नेपालमा सवारी साधनको ब्रान्डिङ र बजार विस्तारका लागि उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरे।

​मेलामा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रर्दशनीमा राखिएको छ। मेलामा दुर्इ पाँग्रेदेखि चारपाँग्रेसम्मका सवारी साधन राखिएका छन्।

यो मेलाले व्यापारसँगै चाडपर्व आएको अनुभुति समेत गराउँछ। मेलामा विभिन्न सवारी साधनका नेपालका अधिकृत बिक्रेताले सवारी साधन बिक्रीका लागि स्टलमा विशेष लगानी गरेर आर्कषक बनाएका छन्। ती कम्पनीले सवारीसाधन बिक्रीका लागि स्वदेश तथा विदेशका मोडलसम्मलार्इ राखेका छन्। ​


ट्रेन्डिङ पोस्ट

Ncell