तीज म्यूजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरुबाट विभिन्न १९ विधामा अवार्ड वितरण गरियो। तोकिएको बाहेक अन्य ५ विधामा गायिका र रचनाकारलाई पुरस्कृत गरियो।
अवार्डमा तोकिएका बाहेक संदेशमुलक गीत शब्द, तीज गीत इन्करेजमेन्ट, तीज गीत जुरी, पब्लिका च्वाइस र पपुलर फेस अवार्ड दिइएको हो।
२०७३ मा बजारमा आएका एक हजार भन्दा बढी तीज गीतहरु मध्य अवार्डका लागि आवेदन दिएकालाई निर्णायकहरुले गीतको मूल्यांकन गरेका हो।
उत्कृष्ट तीज गित एरेन्जर : सुदिप सागर (म भन्दा पनि)
उत्कृष्ट तीज गित सम्पादक : विरेन्द्र भाट ( चलेछ मग मग )
उत्कृष्ट तीज गित छायकार : राजेश घिमिरे ( माइतिको देश )
उत्कृष्ट तीज गित मोडल (पुरुष) : विजय थापा (पशुपती गेटैमा)
उत्कृष्ट तीज गित मोडल (महिला) : रिचा थापा ( माइतिको आगन्)
उत्कृष्ट तीज गित नृत्य निर्देशक : स्मृती तिमील्सिना ( म भन्दा पनि)
उत्कृष्ट तीज गित भिडियो निर्देशन : प्रकाश भट्ट ( खै त बाबा )
उत्कृष्ट तीज गित नव गायिका : पार्वती ठाडा मगर ( पानी सलाल)
उत्कृष्ट तीज गित सयुक्त्त गायन : देवी घर्ति- टिका पुन ( माईतिको देश्)
उत्कृष्ट तीज दोहोरी गित शब्द : गणेश सुवेदी ( आकाशभरि)
उत्कृष्ट तीज दोहोरी गित लय : नरेश खाती ( वम वम भोले )
उत्कृष्ट तीज दोहोरी गित गायक : सुनिता गुरुङ ( चिप्लो साडि)
उत्कृष्ट तीज गीत शब्द : लिना रेग्मी (किन आएनन्),
उत्कृष्ट तीज गीत लय : हरी बिष्ट (पानी सलल),
उत्कृष्ट तीज गीत गायिका : शोभा त्रीपाठी (बाध्यता हो),
उत्कृष्ट तीज गीत : यसपाली नि (सुनिता दुलाल)
१९ विधा बाहेक उत्कृष्ट सन्देशमूलक तीज गीतका लागि गोविन्दप्रसाद उपाध्याय, तीज गीत इन्करेज मेन्टका लागि भूमिका सुनुवरलाई, तीज गीत जुरीका लागि मन्जु पौडेल, पब्लिक च्वाइस अवार्ड निशा सुनुवार र पपुलर फेस अवार्ड लक्ष्मी मल्ललाई पुरस्कृत गरियो।
अवार्डमा तोकिएका बाहेक संदेशमुलक गीत शब्द, तीज गीत इन्करेजमेन्ट, तीज गीत जुरी, पब्लिका च्वाइस र पपुलर फेस अवार्ड दिइएको हो।
२०७३ मा बजारमा आएका एक हजार भन्दा बढी तीज गीतहरु मध्य अवार्डका लागि आवेदन दिएकालाई निर्णायकहरुले गीतको मूल्यांकन गरेका हो।
यी हुन् अवार्ड विजेता
उत्कृष्ट तीज गित मिक्सिङ्: कुमार राना (पानी सलाल)उत्कृष्ट तीज गित एरेन्जर : सुदिप सागर (म भन्दा पनि)