PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

पहिरोले घर पुरिँदा ६ वर्षे बालकको ज्यान गयो



पहिलोपोस्ट

मलेखु (धादिङ) :  दक्षिणी धादिङको गजुरी–५ मा आज बिहान पहिरो जाँदा एक  चेपाङ बालकको मृत्यु भएको छ।
 
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार घरमाथिबाट पहिरो आउँदा घर पुरिएर छ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो।
 
घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell