PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सुरु भयो काठमाडौँमा अन्तर्राष्ट्रिय टाट्टु महोत्सव, हेर्नुस् ११ फोटो

सुरु भयो काठमाडौँमा अन्तर्राष्ट्रिय टाट्टु महोत्सव, हेर्नुस् ११ फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँको नक्सालमा शुक्रबारदेखि तेस्रो अन्तर्राष्ट्रिय ट्याटु महोत्सव सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्याटु कलाकारको सहभागी छन्। महोत्सवमा लाइभ म्युजिक र अन्य प्रस्तुतिहरुको पनि मनोरञ्जन लिन सकिने आयोजकले जानकारी दिए। 



ट्रेन्डिङ पोस्ट

Ncell