PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सिंहदरबारभित्रै तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

सिंहदरबारभित्रै तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : कार्यालय समयमा सिंहदरबारभित्रै तास खेल्ने कर्मचारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।

कर्मचारीहरु सिंहदरबारभित्रै तास खेलेर बसेको बारे आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीले तत्काल छानबिन गरी संलग्नहरुमाथि कानुनबमोजिम कारबाही गर्न मुख्य सचिवलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले आफू १० बजे नै सिंहदरबार पुगेर जनताको काम गर्ने भन्दै सबै कर्मचारीहरुलाई कार्यालय समयमै आएर चुस्तदुरुस्त काम गर्न पनि निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell