PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

आजदेखि भक्तपुरमा नयाँ कुमारी जीविका बज्राचार्य



रासस

आजदेखि भक्तपुरमा नयाँ कुमारी जीविका बज्राचार्य

जीवित देवीको रुपमा पुजिने भक्तपुरकी नयाँ एकान्तकुमारी जीविका बज्राचार्यलाई शनिबार आसनमा विराजमान गराइयो। उपत्यकाका तीन सहरमा तीन कुमारी हुने गर्छ। तीन कुमारी मध्ये भक्तपुरकी कुमारीलाई एकान्तकुमारी भनिन्छ।  फोटो : रमेश गिरी/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell