PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

चीन र दक्षिण कोरियाली नेताको भेटलगत्तै उत्तर कोरियाले हान्यो मिसाइल



पहिलोपोस्ट

चीन र दक्षिण कोरियाली नेताको भेटलगत्तै उत्तर कोरियाले हान्यो मिसाइल

उत्तर कोरियाले आफ्नो पूर्वीय तटको समुन्द्रमुनि तीनवटा मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाले प्रेस वक्तव्यबाट जानकारी गराएको छ।

उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणतिरबाट मिसाइल प्रहार भएको बताइएको छ। यसबारे थप विवरण उल्लेख छैन।

समाचार संस्था रोयटर्सका अनुसार चीनको हङजाउमा विश्वका नेताहरुको भेलाबीच चिनियाँ र दक्षिण कोरियाली नेताबीच लाइडलाइन वार्ता भएको केही घन्टामा नै यस्तो प्रक्षेपण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell