PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

एसियन कोअपरेटिभ समिटका लागि प्रधानमन्त्री प्रचण्डलाई थाई सरकारको निम्तो



पहिलोपोस्ट

एसियन कोअपरेटिभ समिटका लागि प्रधानमन्त्री प्रचण्डलाई थाई सरकारको निम्तो

काठमाडौं : थाइल्याण्डमा आगामी अक्टोबरमा हुने एसियन कोअपरेटिभ समिटमा सहभागिताका लागि थाइल्याण्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गरेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर थाइल्याण्डका राजदूत भुट्टी भुट्टिसान्टले बैंककमा हुने दोस्रो समिटमा सहभागिताका लागि थाई सरकारका तर्फबाट पठाइएको निमन्त्रणापत्र हस्तान्तरण गरे। समिट अक्टोबर ८ देखि १० सम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell