PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

२४ फोटोमा हेर्नुस् झमकलाई मानार्थ विद्यावारिधि प्रदान गरिँदाको क्षण

२४ फोटोमा हेर्नुस् झमकलाई मानार्थ विद्यावारिधि प्रदान गरिँदाको क्षण

समर्थ रञ्जित/पहिलोपोस्ट


मध्यपश्चिमाञ्चल विश्वविद्यालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। 

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष दीक्षान्त समारोहमा उनलाई मानार्थ उपाधि दिइएको हो। स्नातकोत्तर तहकै अध्यापन नगराउने विश्वविद्यालयले विद्यावारिधि दिएको भन्दै विश्वविद्यालयको कदम विवादमा तानिएको छ। 

हेर्नुस् इलिट जोशीले खिचेका २४ फोटोमा दीक्षान्त समारोह


ट्रेन्डिङ पोस्ट

Ncell