PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

​फोटोमा हेर्नुुस् पारालम्पिक गेमको ओपनिङ सेरेमोनी

​फोटोमा हेर्नुुस् पारालम्पिक गेमको ओपनिङ सेरेमोनी

पहिलोपोस्ट /पहिलोपोस्ट


१५ औं संस्करणको पारालम्पिक गेम ब्राजिलमा सुरु भएको छ। ३१ औं गृष्मकालिन ओलम्पिक जस्तै रियो दी जेनेरियोमै पारालम्पिकको पनि भव्यताका साथ उद्घाटन गरिएको छ।


यस संस्करणको पारालम्पिकमा १६० देशको सहभागिता रहेको छ। रियोको विभिन्न २० भेन्युमा २३ खेलका ५२८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
डिफेरेन्टी एबल खेलाडीहरुको सहभागिता रहने पारालम्पिकमा यस पटक नेपालबाट पनि २ खेलाडीले सहभागिता जनाएका छन्। 

ओपनिङ सेरेमोनीमा आरोन ह्विल्जले ह्विलचिएर मार्फत आफ्नो प्रस्तुती दिएका थिए। यस्तै मार्चपास, विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना भएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका ओपनिङ सेरेमोनीका फोटोहरु


 


ट्रेन्डिङ पोस्ट

Ncell