PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

संघर्षको भाषा सार्वजनिक



पहिलोपोस्ट

संघर्षको भाषा सार्वजनिक

गायक संघर्ष सत्ता कृष्णको 'भाषा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत समेत स्वयं गायक कै रहेको छ। गीतको एरेन्ज गोपाल रासाईलीले गरेका छन्।
 
भिडियोमा दुई नयाँ कलाकार दीपिका थापा अनि सागर पौडेलको फिचरिङ रहेको छ। दीपेन्द्र केसीले भिडियोको निर्देशन गरेका हुन्। भिडियोमा कल्पनाकी परीसँगको प्रेमको खोजी देखाइएको छ।
 
गायक संघर्षले यो गीत आफ्नो दिवंगत भाइको सम्झनामा समर्पण गरेका छन्। रामकुमार केसीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। 'देव डी फिल्मस्'ले भिडियो निर्माण गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell