काठमाडौं : फुटबलर कर्ण लिम्बले सामाजिक सञ्जाल फेसबुक मार्फत\ फुटबल प्रशासनप्रति आक्रोस व्यक्त गरेका छन्। उनले भर्खरै विदेश पलायन भएका पूर्व राष्ट्रिय फुटबल खेलाडी शिव श्रेष्ठको समाचार सेयर गर्दै 'राष्ट्रिय खेलाडी बाहेक अरु कोही चाँही कोही होइनन्' भन्दै आफ्नो आक्रोस पोखेका हुन्।
लिम्बुले फेसबुकमा लेखेका छन् - अरु देशमा गेम खेलेर फुर्सद हुन्न नेपालमा कहिले हुन्छ भन्दै बस्नु परेको छ। ३ वर्ष सम्म लिग हुन्न।