PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

शक्ति बस्नेतले एमाले नेतालाई भने : नआत्तिनुस्



पहिलोपोस्ट

शक्ति बस्नेतले एमाले नेतालाई भने : नआत्तिनुस्

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई नअत्तालिन सुझाव दिएका छन्।
संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनको बचाउ गर्दै उनले भने, 'अहिले त भर्खर कार्ययोजन प्रस्तुत भएको छ। कोही नअत्तालिउँ।'

उनले आग्रहको आधारमा टिप्पणी नगर्न आग्रह गर्दै कार्यान्वयन नभए झुट थियो भन्ने सुविधा प्राप्त हुने उल्लेख गरे।

'विपक्षीले कार्यान्वयन भए नभएकोमा खरो रुपमा प्रस्तुत होस्,' बस्नेतले भने। साथै प्रधानमन्त्री भारत भ्रमणमा जान अझै समय रहेको उल्लेख गर्दै जानकारी गराउने अपेक्षा आफूले पनि राखेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell