PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कबवेव र मुक्ति एण्ड रिभाइभलले स्ट्रीट फेस्टिभलमा झुमाए दर्शक

कबवेव र मुक्ति एण्ड रिभाइभलले स्ट्रीट फेस्टिभलमा झुमाए दर्शक

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : झम्सिखेल युथ क्लबको आयोजना शनिबार झम्सिखेल द ब्रिटिस स्कुल महोत्सव २०७३ सम्पन्न भएको छ।

उक्त स्ट्रीट फेस्टिभलमा नेपालका दुई ब्याण्ड कबवेव र मुक्ति एण्ड रिभाइभलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए। ब्याण्डलाई उल्लेखय मात्रामा उपस्थित दर्शकले साथ दिएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell