काठमाडौं : भदौ २८ गते मंगलबार सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा २८ गते मंगलबार सार्वजनिक विदा गरिएको गृह मन्त्रालयले सूचनामार्फत् जानकारी दिएको छ।