काठमाडौं : सभामुख ओनसरी घर्तीले संसद चलिरहँदा सांसदहरुको अनुपस्थितिको विषयमा ध्यानाकर्षण गराएकी छिन्। संसद चलिरहँदा सांसदहरु अनुपस्थित भएपछि महत्वपूर्ण विधेयकहरु अलपत्र परेपछि उनले त्यसमा ध्यानाकर्षण गराएकी हुन्।
उनले संविधानको धार ८९ को घ अनुसार लामो समय अनुपस्थित हुँदा स्थानसमेत रिक्त हुनसक्ने भन्दै सांसदहरुको ध्यानाकर्षण गराएकी हुन्। गत शुक्रबार संसद बैठक चलिरहँदा एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रमका लागि सांसदहरु हाजिर ठोकेर अनुपस्थित भएका थिए।
पढ्नुस्