PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​कांग्रेसबाट मन्त्री बनेकालाई देउवाको निर्देशन : जनताको पक्षमा काम गर



पहिलोपोस्ट

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन्।
 
सभापति देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीलाई बोलाएर सबैसँग समन्वय गरेर विवादरहित, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आआफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए।
 
सो अवसरमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी १५ मन्त्रीमध्ये १२ मन्त्रीको सहभागिता थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell