बागलुङ : गएराति बाग्लुङगको कुस्मिसेरा-२ स्थित किसेकामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।
बाग्लुङगबाट कुस्मिसेरा तर्फ जाँदै गरेको ध १ त २११ नम्बरको ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खस्दा चालक म्याग्दी बरम्जा-१ सातबिसे का २१ वर्षीय प्रकाश बिकको घटनास्थलमै मृत्यु भएकोे हो।