PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

काठमाडौंको गोकर्णेश्वरमा स्कुटर दुर्घटना, चालक गम्भीर घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर-१५ बेसीगाउँमा स्कुटर दुर्घटना हुँदा २९ वर्षीय चालक गम्भीर घाइते भएका छन्।
  
गएराति सवा ११ बजे बा३९प ७८ ६६ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका हुन्। उनको नामथर खुल्न सकेको छैन। घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल हुँदै थप उपचारको लागी वीर अस्पताल महांकाल ल्याइएको छ।
 
दुर्घटना भएको स्कुटरलाई प्रहरी वृत बौद्धले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell