PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

प्रियंका कार्कीलाई ह्याङ गराउने को?



पहिलोपोस्ट

प्रियंका कार्कीलाई ह्याङ गराउने को?

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको फिचरिङ ‘ह्याङ बनायौ' गीतको म्युजिक भिडियो सर्वाजनिक भएको छ।
 
गोदावरीमा छायांकन गरिएको यस गीतमा प्रियंकासंगै गम्भीर विष्ट तथा गायक कर्णराज गिरीलाई देख्न सकिन्छ। कर्णले गाएको गीतमा नारायण बस्नेतको शब्द रहेको छ भने विकास चौधरीको संगीत।
 
'संगीतमै भविष्य खोज्दैछु र पाइला पनि अघि बढाउँदैछु। यसैको एउटा प्रयास हो यो गीत,' कर्णले भने।
 
युट्युबमार्फत रिलिज गरिएको यस भिडियोलाई हरि हुमागाईले खिचेका हुन् भने अर्जुन अधिकारीले निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell