PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​गोरेटो अनि उस्‍तै छ गल्ली तर तिमी रहेनौं …

​गोरेटो अनि उस्‍तै छ गल्ली तर तिमी रहेनौं …

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


सुनिल वर्देवाको गीत 'गोरेटो अनि उस्तै छ गल्ली…' नेपालको संगीतिक क्षेत्रमा अमर बनेको छ। तर, गीत अमर बनाउने उनी भने अत्याधिक मदिराका कारण अल्प आयुमै बिते। २०५० को दशकमा उनी चर्चित म्युजिक एरेन्जर रहे। गीत लेखे, गाए पनि।

संगीत भर्ने कर्ममा पनि उत्तिकै रुपमा जुटे। तर उनको गोरेटो अनि… उनलाई शिखरमा पुर्‍यायो। शिखरमा पुग्नुको वाध्यता त्यसबाट तल झर्नु पनि हो - जीवनको अर्को यथार्थ। सांगीतिक क्षेत्रमा बलियो उनका केही कमजोरी थिए जसले उनलाई अल्पआयुमै लग्यो -  


ट्रेन्डिङ पोस्ट

Ncell