PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​यिनै हुन घुस लिँदालिँदै समातिएका कर्मचारी



पहिलोपोस्ट

​यिनै हुन घुस लिँदालिँदै समातिएका कर्मचारी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिँदै गर्दा सब इन्जिनियर नरेशकुमार श्रेष्ठलाई समात्यो। इटहरी उपमहानगरपालिकामा कार्यरत उनलाई ग्रामिण सडकको प्राविधिक अनुगमन गरी प्रतिवेदन दिने विषयमा घुस लिँदै गर्दा समातिएको हो।
फोटो : याम प्रधान/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell