A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69813d7db7f6d5.47332019): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69813d7db7f6d5.47332019,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69813d7db83951.11305444): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69813d7db83951.11305444,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69813d7dbb7107.58036799): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69813d7dbb7107.58036799,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​बेरोजगारलाई सरकारले भत्ता दिने, यसरी पाइनेछ भत्ता
PahiloPost

Feb 3, 2026 | २१ माघ २०८२

​बेरोजगारलाई सरकारले भत्ता दिने, यसरी पाइनेछ भत्ता



मनोज सत्याल

काठमाडौँ : सरकारले संविधानको व्यवस्था अनुसार बेरोजगार भत्ता दिने गरी विधेयक ल्याएको छ। संसदमा छलफलमा रहेको सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकमा बेरोजगारलाई चार महिनाको भत्ता दिने प्रस्ताव छ। 

तर त्यसरी प्राप्त हुने भत्ता भने सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत मात्र हुनेछ। विधेयकमा एकल महिला, जेष्ठ नागरिकलाई पनि भत्ता दिने लगायतको व्यवस्था छ। 

संसदले पास गरेर राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि बल्ल यो लागू हुनेछ। 

कसरी प्राप्त गर्न सकिन्छ त बेरोजगार भत्ता?

बेरोजगार भत्ताका लागि आफू बेरोजगार भएको निवेदन सम्बन्धित गाविस कार्यालय वा नगरपालिकाको वडामा जानकारी गराउनुपर्नेछ। सरकारले निवदेनको फारम तयार गर्नेछ। 

त्यस्तो परिचयपत्र प्राप्त गर्ने व्यक्ति कुनै शिक्षण संस्थामा अध्ययनरत वा प्राज्ञिक कार्यमा संलग्न भएको हुनु हुँदैन। त्यस्तै उमेर पनि १८ वर्षदेखि ६० वर्षभित्रको हुनुपर्ने प्रावधान प्रस्तावित विधेयकमा छ। 

आफूले रोजगारी गर्न चाहेको तर नपाएको कुरा निवेदनमा उल्लेख गर्नुपर्नेछ। 

निवेदन दिएको सात दिनभित्र गाविस र वडा कार्यालयले जाँचबुझ गरी परिचयपत्र दिनेछन्। एकै व्यक्तिले एक भन्दा धेरै स्थानबाट बेरोजगार परिचय पत्र लिन पाउने छैन। 

के हुन्छ परिचय पत्र पाएपछि? 

परिचय पत्र पाएपछि सरकारले उनीहरुले सीप विकासको तालिममा लगाउने प्रावधान प्रस्तावित छ। त्यस्तै रोजगार दिलाउने प्रयास गर्नेछ। 
त्यस्ता परिचयपत्र वाहकलाई सरकारले पूर्वाधारको काम वा श्रममूलक काममा पनि लगाउनेछ। सरकारले कुनै अभियान घोषणा गरे त्यस्तो कार्यमा वा अन्य रोजगारमूलक कार्यमा समेत त्यस्ता व्यक्तिलाई लगाउन सक्ने विधेयकमा छ। यी कार्यमा सहभागी हुने व्यक्तिलाई मात्र बेरोजगार भत्ता दिने प्रस्ताव विधेयकले गरेको छ।

तर कोही व्यक्ति शारिरिक वा मानसिक रुपमा अस्वस्थ भएको अवस्थामा भने सरकारले माथिको काममा लगाउनेछैन। बरु उसलाई स्वास्थ्य लाभका लागि समय दिनेछ। 

कति पाइन्छ भत्ता?

सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत मात्र बेरोजगार भत्ता दिनेछ। सरकारले २०७२ माघ १८ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चिया बगानबाहेकका प्रतिष्ठानहरुमा काम गर्ने कामदार वा कर्मचारीको मासिक न्यूनतम पारिश्रमिक ६ हजार २ सय पाँच रुपैयाँ छ। त्यसमा मासिक महंगी भत्ता ३ हजार ४ सय ९५ पनि थपिन्छ। 

दुवै जोडिएर त्यसको २५ प्रतिशत निकाल्दा २ हजार ४ सय २५ रुपैयाँ हुन्छ। बेरोजगारले पाउने भत्ता यति नै हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell