PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

३४ फोटोमा हेर्नुस् इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिनको उत्सवमय वातावरण

३४ फोटोमा हेर्नुस् इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिनको उत्सवमय वातावरण

समर्थ रञ्जित/पहिलोपोस्ट


बिहीबार इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिन मनाइयो। काठमाडौँ उपत्यकामा यही दिन सार्वजनिक विदा दिने गरिन्छ। यो दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, गणेश र भैरवको रथयात्रा तल्लो टोलहरुमा गरिन्छ। 

रथयात्रासँगै आकाश भैरव, लाखे, पुलुकिसी नाच गरिन्छ। रथयात्रा सकिएपछि दागीँ निकालिन्छ। 

इलिट जोशीले खिचेका फोटोहरुमा हेर्नुस् इन्द्रजात्राको उत्सवमय वातावरण


ट्रेन्डिङ पोस्ट

Ncell