बिहीबार इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिन मनाइयो। काठमाडौँ उपत्यकामा यही दिन सार्वजनिक विदा दिने गरिन्छ। यो दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, गणेश र भैरवको रथयात्रा तल्लो टोलहरुमा गरिन्छ।
रथयात्रासँगै आकाश भैरव, लाखे, पुलुकिसी नाच गरिन्छ। रथयात्रा सकिएपछि दागीँ निकालिन्छ।
इलिट जोशीले खिचेका फोटोहरुमा हेर्नुस् इन्द्रजात्राको उत्सवमय वातावरण
रथयात्रासँगै आकाश भैरव, लाखे, पुलुकिसी नाच गरिन्छ। रथयात्रा सकिएपछि दागीँ निकालिन्छ।
इलिट जोशीले खिचेका फोटोहरुमा हेर्नुस् इन्द्रजात्राको उत्सवमय वातावरण