PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

झाडीमा परिणत रंगशालाको सरसफाइ, भौतिक स‌ंरचना सुधार्ने खेलकुद मन्त्रीको प्रतिबद्धता



पहिलोपोस्ट

झाडीमा परिणत रंगशालाको सरसफाइ, भौतिक स‌ंरचना सुधार्ने खेलकुद मन्त्रीको प्रतिबद्धता

काठमाडौं : युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै आज सरसफाइ गरिएको छ।
 
बिहीबार रङ्गशालाको निरीक्षणपछि मन्त्री श्रीपालीले १० दिनभित्रमा त्यहाँको सरसफाइ गरिसक्नुपर्ने भन्दै निर्देशन दिएका थिए। मन्त्री स्वयम् सहभागी सरसफाइ कार्यक्रममा मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो।
 

अखिल नेपाल खेलकुद महासंघको अगुवाइमा सरसफाइ भएको हो।

रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक संरचनाको समेत सुधार गर्ने मन्त्री श्रीपाइलीले प्रतिबद्धता व्यक्त गरेका छन्। फोटो : फुटबल फ्यान नेपाल
 
एक हप्ताअघि पहिलोपोस्टमा यस्तो समाचार प्रकाशित भएको थियोझाडीमा परिणत हुँदैछ रंगशाला, पुनर्निर्माण कहिले?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell