
काठमाडौँ : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले संयुक्त सम्बोधन गरिरहेका छन्।
भारतीय प्रधानमन्त्रीको निवास हैदरावाद हाउसमा यसअघि उनीहरुबीच झण्डै सवा घण्टा लामो छलफल भएको थियो। प्रचण्ड र मोदीबीच वान टू वान छलफल समेत भएको थियो। हेर्नुस्, संयुक्त वक्तव्य समारोह लाइभ-