PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

इन्द्रजात्रामा निकालियो कुमारी, तानियो रथ

इन्द्रजात्रामा निकालियो कुमारी, तानियो रथ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : इन्द्रजात्राका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा गणेश, कुमारी र भैरवको रथ यात्रा गरिएको छ।
 
प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन त्यस क्षेत्रमा रथ यात्रा गरिन्छ। रथसँगै विभिन्न लाखेलाई समेत नचाइने गरिएको छ। भाद्रशुक्ल द्वितीयाका दिन हनुमानढोकमा इन्द्रध्वजा फहराइएपछि एक सातासम्म इन्द्रजात्रा जारी रहन्छ।
 
इन्द्रजात्राको चौथो दिन यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell