PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

प्रकोपमा मिडियाको भूमिकामाथि विद्यावारिधि



पहिलोपोस्ट

काठमाडौं : नेपालको संचार क्षेत्रमा लामो समय काम गरेका पत्रकार भरतराज पौडेलले अष्ट्रेलियाको ब्रिसबेन स्थित कुइँन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट प्रकोप व्यबस्थापनमा मिडिया फ्रेमिङ सम्बन्धमा बिद्यावारिधि गरेका छन्। प्रकोप ब्यबस्थापनमा मिडियाको भूमिकालाई लिएर उनले बिद्यावारिधि गरेका हुन्।

नेपालमा प्राकृतिक बिपत्तिका बेला आम संचारले कसरी समाचार वा सन्देश प्रवाह गरिरहेका छन्? तिनको विशेषता केके छ? र प्रकोप ब्यबस्थापनको चक्रमा नेपाली मिडियाको रेपोर्टिङ र मिडिया ब्यवस्थापन कसरी भएको छ? भन्ने निर्क्योल गर्ने अध्ययनका लागि पौडेललाई पिएचडी उपाधि प्रधान गरिएको बताइएको छ। यो अध्ययन पूरा गर्न ५ सय वटा समाचार रिपोर्टको विषयवस्तु विश्लेषण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell