PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आठ फोटोमा हेर्नुस् संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम



समर्थ रञ्जित

आठ फोटोमा हेर्नुस् संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम

काठमाडौँ : संविधान घोषणा भएको अवसरमा व्यवस्थापिका संसद सचिवालयले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश लगायतका विशिष्ट व्यक्तिहरु उपस्थित भए। 

संविधान घोषणा भएको असोज ३ गते एक वर्ष पूरा हुँदैछ। 

यो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री भारत भ्रमण सकाएर आजै स्वदेश फर्किएका थिए। उनी संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन भोलि राति नौ बजे नै अमेरिका प्रस्थान गर्दैछन्। 
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell