PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

झोछेँमा निकालियो परम्परागत लाखे नाच

झोछेँमा निकालियो परम्परागत लाखे नाच

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : इन्द्रजात्राको अवसरमा काठमाडौंको झोछेँमा पनि लाखे नाच निकालिएको छ।

हरेक वर्ष इन्द्रजात्राको सन्दर्भ पारी यहाँ लाखे नाच निकाल्ने गरिएको हो। बाघ, भालु, आकृतिमा प्रदर्शन गरिने लाखे नाच हेर्ने ठूलो संख्यामा स्थानीयको सहभागिता हुने गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell