PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बम आतंक प्रति सर्वसाधारणको तीव्र प्रतिक्रया



पहिलोपोस्ट

बम आतंक प्रति सर्वसाधारणको तीव्र प्रतिक्रया

काठमाडौँ : विद्यालय परिसरमा बम राखिएको विषयमा सामाजिक सञ्जालहरुमा सर्वसाधारणहरुले तीव्र प्रतिक्रिया जनाएका छन्। शान्ति क्षेत्रको रुपमा रहेको विद्लायमा बम राखिएको प्रति धेरैले आक्रोश पोखेका छन्।  बालबालिकाको मनोविज्ञानमा असर पर्ने भन्दै 'बम आतंक'को विरोध भएको छ।

मंगलबार बिहान उपत्यकाको बौद्धका दुइ विद्यालय परिसरमा बम बिष्फोट भएको छ। तर विद्यालय समय सुरु हुनु अघि नै भएको घटनाका कारण कुनै क्षति भने हुन पाएन। विभिन्न स्थानमा नेपाली सेना र प्रहरीको बम डिस्जोजल टोली सक्रिय छ।


 








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell