PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पौने १० बजे ढल्यो इन्द्रजात्राको लिङ्गो, सात दिन लामो जात्रा आज सकियो

पौने १० बजे ढल्यो इन्द्रजात्राको लिङ्गो, सात दिन लामो जात्रा आज सकियो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राति पौने १० बजे लिङ्गो ढालेसँगै इन्द्रजात्रा औपचारिक रुपमा सम्पन्न भएको छ। आज राति हनुमानढोकामा लिङ्गो ढालिएको थियो। त्यसअघि महिलाहरुले रथ तानेका थिए। लि‍ंगो गाडेर सुरु भएको इन्द्र जात्राको सातौं दिनमा समाप्त भएको हो। गत बिहीबार इन्द्रजात्राको मुल दिन विशेष समारोहको आयोजना भएको थियो।

आश्विन कृष्ण चौथीको दिन जात्रा अन्त्य हुने गर्छ। यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। 
 



ट्रेन्डिङ पोस्ट

Ncell