PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

सर्बोच्चको पूर्ण बैठकले गर्‍यो उच्च अदालतसम्बन्धी नियमावली पारित



पहिलोपोस्ट

काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ।
     
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले सात प्रदेशमा गठन भएका उच्च अदालतसम्बन्धी नियमावली पारित गर्ने निर्णय गरेको अदालतमा प्रवक्ता नहकुल सुवदीले जानकारी दिए।
     
नियमावलीमा सात वटा प्रदेशमा रहेका उच्च अदालत र इजलास गठनसमेत गरेको छ। त्यसलाई व्यवस्थित गर्न कार्यविधिमा समेटिएको छ।
     
सरकारले संशोधित एकीकृत न्याय प्रशासन, न्याय परिषद्, न्याय सेवा र सर्वोच्च अदालत ऐनअनुसार गत बुधबार उच्च अदालत रहने स्थान तोकेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell