PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

वाणगङ्गा नदीले बगाउँदा देवर-भाउजूकै ज्यान गयो



रासस

कपिलवस्तु : वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजू ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ। लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन्। वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कंदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell