PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पेस्तोलको गोली र अन्य अवैध सामानसहित एक युवा पक्राउ



पहिलोपोस्ट

पेस्तोलको गोली र अन्य अवैध सामानसहित एक युवा पक्राउ

काठमाडौं : पेस्तोलको गोली र अन्य अवैध सामानका साथ एक जनालाई प्रहरीले बानेश्वरको ठूलो खरिबोटबाट पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले धनुषा जनकपुर-८ घर भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने सुमित शाहलाई पक्राउ गरेको हो। शंका लागेर चेकजाँचको क्रममा अवैध सामान सहित उनी पक्राउ परेको महानगरी प्रहरी वृत्त  बानेश्वरका डिएसपी नारायण सिमरियाले बताए।
 
शाहको साथबाट प्रहरीले पाँचऔले जाडीबुटी, सानो पस्तोलको गोली थान र लागुऔषधका रुपमा प्रयोग गरिने ट्याब्लेट २९ थान बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell