PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'नेक्स्ट सुपर मोडल'का लागि युवतीहरुको यस्तो प्रतिस्पर्धा, हेर्नुस् २३ फोटोमा

'नेक्स्ट सुपर मोडल'का लागि युवतीहरुको यस्तो प्रतिस्पर्धा, हेर्नुस् २३ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : 'नेपाल नेक्स्ट सुपर मोडल' प्रतिस्पर्धाको प्रि-जजिङ राउन्ड सम्पन्न भएको छ।
 
आरएनआर ग्रुपले आयोजना गरेको सो इभेन्टमा ३७ जना प्रतिस्पर्धीले भाग लिएका थिए।
 
आगामी शुक्रबारबाट आर्मी अफिसर्स कल्बमा नेक्स्ट सुपर मोडलको फाइनल राउन्ड आयोजना हुनेछ। जसमा उत्कृष्ट १२ प्रतिस्पर्धीको छनोट गर्दै विजेता घोषित गरिनेछ।
 
यस्तो रह्यो प्रि-जजिङ राउन्डमा प्रतिस्पर्धीहरुको प्रस्तुति-


ट्रेन्डिङ पोस्ट

Ncell