PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

म राजनीतिमा आधिकारिक हुँ, साहित्यमा होइन : केपी ओली



पहिलोपोस्ट

म राजनीतिमा आधिकारिक हुँ, साहित्यमा होइन : केपी ओली

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको बोली राजनितिमा आधिकारिक हुने दाबी गरेका छन्।
 
सोमवार काठमाडौंमा एमाले सचिव प्रदीप ज्ञवालीको कविताकृति 'बिना सालिकका नायहरु'को लोर्कापण कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।ओलीले कृतिमाथि टिप्पणी गर्दै आलोचना गर्दैमा स्रस्टा हतोत्साही हुनु नपर्ने बताए। 'म पोलिटिक्समा अर्थेन्टिक हुँ तर साहित्यमा होइन,' उनले भने।
 
ओलीले ज्ञवालीको संग्रह उत्कृष्ट भएको टिप्पणी गरे। कार्यक्रममा कृतिका सर्जक  ज्ञवालीले आफूले लेखेको कृतिमा समाजिक खटनलाई उतारेको बताए।

पुस्तकलाई सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell