PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

काठमाडौंको कालोपुलमा तासको खाल जमाउने ६ जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको कालोपुलमा तासको खाल जमाएर बसेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
महानगरपालिका–५ कालोपुलस्थित विमल थापाको घरमा तास खेलिरहेका बारा निजगढ– ७ का प्रेमध्वज लामासहित ६ जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट ३ बुक तास र नगद १ लाख ५ हजार ७ सय प्रहरीले बरामद गरेको छ।
 
काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित वीरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास खेलिरहेका उनीसहित ५ जना पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट नगद ३२ हजार रुपैया र ३ बुक तास प्रहरीले बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell