PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवमा प्रा.डा. अधिकारी



पहिलोपोस्ट

काठमाडौं : सरकारले विश्वविद्यालय अनुदान आयोगका सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँ र ईश्वरी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अनुदान आयोगमा रिक्त दुई सदस्य थप गरेको हो।

साथै सदस्य सचिवमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell