PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

रक्सीमाथि सरकारको कड्के नजर, राति १० बजेपछि नो सेल



पहिलोपोस्ट

काठमाडौं : सरकारले मदिराको बिक्री वितरणमा कडाइ गरेको छ। आन्तरिक राजस्व विभागले राति १० बजेपछि उता मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरेको हो।
 
सरकारले मदिरासँगै सूर्तिजन्य वस्तु खरीद बिक्रीमा पनि कडाइ गरेको हो। मदिरा बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खरीद बिक्री गर्न पाइनेछ। १८ वर्ष उमेर पुगेकाहरुलाई मात्र बिक्री गर्न पाइने गरी सरकारले कडाइ गरेको हो।

मदिरा तथा सूर्तिजन्य वस्तुबाहेक अन्य वस्तुहरु खरीद बिक्री गरेमा पहिलो पटक १० हजार र त्यसपछि हरेक पटकका लागि २० हजार रुपैयाँ जरिवाना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell