PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

मुटु दिवशमा हेर्नुस् ‘डेमो’का दृश्य

मुटु दिवशमा हेर्नुस् ‘डेमो’का दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वर्ल्ड हर्ट डे अर्थात् विश्वम मुटु दिवश नेपालमा पनि मनाइयो। त्रिवि शिक्षण अस्पतालबाट वसन्तपुरमा प्रदर्शनीको आयोजना गरिएको थियो।

हर्ट अट्याकबाट बच्नका लागि जनचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। शिक्षण अस्पतामा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा कार्यक्रम भएको थियो। फोटोमा हेर्नुस् डेमोका गतिविधि :

 


ट्रेन्डिङ पोस्ट

Ncell