काठमाडौं : नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अमेरिकी डिभीप्रति नेपालीको मोहलाई व्याङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनको टिप्पणी कम्युनिस्ट नेता केन्द्रित छ। कवितात्मक शैलीमा उनले लेखेका छन् :
डिभीको फर्म भर्न
लाइनमा उभिएका थिए
एक परिचित झापाली कमरेड
मैले सोधेँ
अमेरिकी साम्राज्यवाद त
मुर्दावाद होइन र कमरेड?
DV को फर्म भर्न,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 29, 2016
लाइनमा उभिएका थिए
एक परिचित झापालि कमरेड !
मैले शोधें…
`अमेरिकी साम्राज्यवाद´ त
मुर्दावाद होइन र कमरेड ???