PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

'अमेरिकी साम्राज्यवाद' त मुर्दावाद होइन र कमरेड?' भन्दै कांग्रेस नेता विश्वप्रकाश शर्माको ट्वीट



पहिलोपोस्ट

'अमेरिकी साम्राज्यवाद' त मुर्दावाद होइन र कमरेड?' भन्दै कांग्रेस नेता विश्वप्रकाश शर्माको ट्वीट

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अमेरिकी डिभीप्रति नेपालीको मोहलाई व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनको टिप्पणी कम्युनिस्ट नेता केन्द्रित छ। कवितात्मक शैलीमा उनले लेखेका छन् :
 
​DV को फर्म भर्न
लाइनमा उभिएको देखें
एक परिचित झापाली कमरेडलाई!
 
`अमेरिकी साम्राज्यवाद´ त
मुर्दावाद होइन र कमरेड??
तर मैले शोध्न चाहिन……!! 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell