PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

भारत-पाकिस्तान सैनिकबीच गोली हानाहान हुँदा टेलिभिजनमा असर



पहिलोपोस्ट

भारत-पाकिस्तान सैनिकबीच गोली हानाहान हुँदा टेलिभिजनमा असर

पाकिस्तानको विद्युतीय माध्यम नियमन गर्ने निकायले भारतीय च्यानल र कार्यक्रम प्रस्तुत गरे टेलिभिजन र केबुल सेवा नै बन्द गर्ने निर्देशन दिएको छ। भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावबीच नियमन निकायले डाइरेक्ट टू होम (डिटिएच) सेवालाई समेत भारतीय च्यानल रोक्न निर्देशन दिएको छ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले वक्तव्य जारी गर्दै भारतीय अन्तर्वस्तुविरुद्ध उजुरीहरु आएको जानकारी दिएको छ। अथोरिटीले सबै स्याटेलाइट च्यानल र डिस्ट्रिव्युसन नेटवर्कलाई स्वयसेवी ढंगले भारतीय च्यानल प्रसारण रोक लगाउन भनेको हो।
१५ अक्टोबरबाट भने कारवाही नै गर्नसक्ने गरी निर्देशन जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell